३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् हिलिहाङ-२ का वडासभापति हेलेन न्यौपाने



हिलिहाङ,नेपाली काङ्ग्रेसको हिलिहाङ गाँउपालिका वडा नं २ का वडासभापती हेलेन प्रकाश न्यौपानेकाे निधन भएको छ।सभापति न्यौपानेको आज उपचारको लागि झापा लादैगर्दा मेची राजमार्गको कान्छी दाेकानमा मृत्यु भएको जनाईएको छ।

लामो समयदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय स्व.न्यौपाने २०४६ सालमा नै अमरपुर माध्यमिक विद्यालय ने.वि.सँघको संस्थापक एकाइ सभापति हुनुहुन्थ्यो । सिङ्गापुर बजारमा पेट्राेल पम्प लगायत व्यवसायमा संलग्न सभापति स्व.न्यौपानेले लामो समयसम्म सिङ्गापुर बजार व्यवस्थापन समितिमा सक्रिय हुनुहुन्थ्यो

पुुर्व अमरपुर गाउँ पन्चायतका प्रधानपन्च शिवकुमार न्यौपाने खत्रीका सुपुत्र तथा हिलिहाङ -२ का सभापति स्व.न्यौपानेकाे निधनले नेपाली काङ्ग्रेस हिलिहाङ गाउँ कार्य समितिले एक जिम्मेवार कार्यकर्ता नेता गुमाएको र  स्तब्ध र मर्माहत भएको बताएको  छ।दु:खकाे याे घडीमा शाेकाकुल परिवारमा समवेदना र स्व.सभापति हेलेनप्रकाश न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ।

 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १० : ४५ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु