इलाम,प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका नेता सुभाषचन्द्र नेम्वाङ नेपाली काङ्ग्रेसको नेता तथा इलाम सभापति डम्बर खड्का भन्दा ३९० मतान्तरले पछि पर्नुभएकाे छ।
अहिलेसम्म खड्काले २७,२५६ मत प्राप्त गर्दा नेम्वाङले २६,८६६ मत प्राप्त गर्नुभयाे। मतगणना जारी रहेकाे छ।








प्रतिक्रिया