१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माेरङ-१मा नेपाली काङ्ग्रेसकाे डीकबहादुर लिम्बू विजयी



उर्लाबारी,माेरङ जिल्ला निर्वाचन क्षेत्र नं १ बाट नेपाली काङ्ग्रेसको माेरङ जिल्ला सभापति डिकबहादुर लिम्बू २७,२९७ मत प्राप्त गरेर विजयी बन्नु भएकाे छ। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घनश्याम खतिवडालाई ४३० मतान्तरले माेरङ सभापति लिम्बूले पराजित गर्नुभयो ।

नेकपा एमालेका खतिवडाले २६,८६७ मत प्राप्त गर्नुहुदा कमलबहादुर श्रेष्ठ (नेस्वपा)ले ८,०६३ मत,हाेमनाथ गौतम(राप्रपा)ले ४,६६७ मत,सुरज लिम्बू (मंगाेल नेशनल अर्गनाइजेसन)ले २,२१८ मत,हर्कमाया सम्बाहाम्फे(संलोम)ले ७११ मत,राजेन्द्रप्रसाद पौडेल(लौराे)ले ४७४ मत,बुद्धमाया लिम्बू(जनमुक्ति)ले ६२ मत र लक्ष्मीप्रसाद कवा(नेमकिपा)ले ४६ मत प्राप्त गरेकाे जनाइएको छ

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १२ : ३७ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र