५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

माेरङ-१मा नेपाली काङ्ग्रेसकाे डीकबहादुर लिम्बू विजयी



उर्लाबारी,माेरङ जिल्ला निर्वाचन क्षेत्र नं १ बाट नेपाली काङ्ग्रेसको माेरङ जिल्ला सभापति डिकबहादुर लिम्बू २७,२९७ मत प्राप्त गरेर विजयी बन्नु भएकाे छ। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घनश्याम खतिवडालाई ४३० मतान्तरले माेरङ सभापति लिम्बूले पराजित गर्नुभयो ।

नेकपा एमालेका खतिवडाले २६,८६७ मत प्राप्त गर्नुहुदा कमलबहादुर श्रेष्ठ (नेस्वपा)ले ८,०६३ मत,हाेमनाथ गौतम(राप्रपा)ले ४,६६७ मत,सुरज लिम्बू (मंगाेल नेशनल अर्गनाइजेसन)ले २,२१८ मत,हर्कमाया सम्बाहाम्फे(संलोम)ले ७११ मत,राजेन्द्रप्रसाद पौडेल(लौराे)ले ४७४ मत,बुद्धमाया लिम्बू(जनमुक्ति)ले ६२ मत र लक्ष्मीप्रसाद कवा(नेमकिपा)ले ४६ मत प्राप्त गरेकाे जनाइएको छ

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १२ : ३७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज