१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश १ मा नेकपा माओवादी केन्द्र, नेकपा एस,राप्रपा र जसपाका १० समानुपातिक सांसदहरु



विराटनगर,प्रदेश-१ मा समानुपातिकबाट नेकपा माओवादी,राप्रपा,एकिकृत समाजवादी र जसपाबाट १० सांसद निर्वाचित हुनुहुने भएकाे छ।

उहाँहरुमा नेकपा माओवादीबाट समानुपातिक ४ महिला सांसदहरुमा जनजातीबाट बन्दना झागड(झापा),सम्झना तामाङ थाम्सुहाङ(उदयपुर),खसआर्यबाट गीता तिम्सिना (माेरङ) र दलितबाट सपना दर्जी(सुनसरी)हुनुहुन्छ।

यसरी नै राप्रपाबाट ४ सांसदहरुमा जनजाती महिलामा निमसरी राजवंशी(झापा),पुरुषमा प्रेमराज थाम्सुहाङ(पाँचथर),आङगेलु शेर्पा(साेलुखुम्बु) र खसआर्य पुरुषमा अम्बर बहादुर विष्ट(झापा)हुनुहुन्छ।

नेकपा एकिकृत समाजवादीबाट भने जनजाती पुरुषमा गणेश कुमार काम्बाङ(पाँचथर)हुनुहुन्छ।

जसपाबाट पनि १ सांसदमा जनजाती पुरुषमा भीम बहादुर राई(सुनसरी)हुनुहुन्छ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १० : २४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको