७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुङ्गा मावि फालेलुङ-१ मा विब्यस र शिअ संघगठन

फालेलुङ,पाँचथरकाे फालेलुङ-१,खाल्डेकाे खुङ्गा मावि काे आज सम्पन्न अभिभावक भेलाले ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेकाे छ। पूर्ण कुमार जवेगुकाे अध्यक्षतामा गठित ३ वर्षे कार्यकाल रहेकाे विव्यसमा पुन्यप्रसाद सापकाेटा,यलम्बर यवा,मनकुमारी जवेगु सदस्य रहनुभएकाे छ।यसरी नै चेतकुमारी भन्डारी,प्रतीक्षा राई  र खड्गप्रसाद यवा अन्य सदस्य हुनुहुन्छ।शिक्षक प्रतिनिधीकाे रुपमा रुद्रप्रसाद न्यौपाने र सदस्य सचिव…