१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुङ्गा मावि फालेलुङ-१ मा विब्यस र शिअ संघगठन



फालेलुङ,पाँचथरकाे फालेलुङ-१,खाल्डेकाे खुङ्गा मावि काे आज सम्पन्न अभिभावक भेलाले ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेकाे छ।

पूर्ण कुमार जवेगुकाे अध्यक्षतामा गठित ३ वर्षे कार्यकाल रहेकाे विव्यसमा पुन्यप्रसाद सापकाेटा,यलम्बर यवा,मनकुमारी जवेगु सदस्य रहनुभएकाे छ।यसरी नै चेतकुमारी भन्डारी,प्रतीक्षा राई  र खड्गप्रसाद यवा अन्य सदस्य हुनुहुन्छ।शिक्षक प्रतिनिधीकाे रुपमा रुद्रप्रसाद न्यौपाने र सदस्य सचिव प्रअ कुलप्रसाद भन्डारी रहनु भएकाे साेहि विद्यालयका एक अभिभावकले हिलिहाङ डटकमलाई बताउनुभयाे।

उहाँकाे अनुसार आज नै अभिभावक महेश राईकाे अध्यक्षतामा नौ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएकाे छ।धनकुमार बिक,एमनाथखनाल,सन्तवीर रसाइली,विष्णुभक्त सुवेदी,इन्दिरा यवा,दीक्षा अधिकारी,लिला याेङहाङ(शेर्पा) र विमला राई शिक्षक अभिभावक संघका अन्य सदस्यहरु हुनुहुन्छ।

नवगठित विद्यालय ब्यवस्थापन समिती तथा शिक्षक अभिभावक संघका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई!!

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : १४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको