३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिममा डुबेर ३ वर्षिय बालककाे मृत्यु



फिदिम,घर बनाउन बनाएकाे खाल्टाेमा डुबेर एक बालककाे फिदिममा मृत्यु भएकाे छ। मृत्यु हुनेमा फिदिम-१ का विशाल मगरकाे ३ वर्षिय छाेरा आयुष मगर रहेकाे पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताउनुभयाे।

उहाँकाे अनुसार फिदिम-२ का स्थानिय सुरेन्द्र जवेगुले घर निर्माणकाे लागि बनाएकाे खाल्डाेमा बालक डुबेका थिए। घर निर्माणमा कार्यरत आमासँगै गएकाे बालककाे खेल्ने क्रममा खाल्डाेमा डुबेकाे प्रहरीले जनाएकाे छ।

खाल्डाेमा डुबेकाे अवस्थामा फेला परेकाे बालकलाई उद्धार पछि पाँचथर अस्पताल पुर्याउदा अस्पतालले मृत घाेषणा गरेकाे थियाे।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ५९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु