५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आदर्श सामुदायिक क्याम्पसकाे भवन निर्माण शुभारम्भ



विर्तामाेड,झापाकाे कनकाई-९ काे घैलाडुब्बामा  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आदर्श सामुदायिक क्याम्पसकाे क्याम्पस भवन रु १ कराेड २० लाखकाे लागतमा निर्माण गरिने भएकाे छ। त्रिभुवन विश्वविद्यालयकाे अनुदाान आयाेगकाे आर्थिक सहयाेगमा निर्माण हुने क्याम्पस भवनकाे आज क्याम्पस परिसरमा एउटा कार्यक्रम गरेर शुभारम्भ तथा उद्घाटन गरियाे।

क्याम्पस संचालक समितीकाे अध्यक्ष जयप्रसाद उप्रेतीकाे अध्यक्षता तथा क्याम्पस प्रमुख ज्ञानु मैनालीद्वारा सन्चालित साे भवन निर्माण शुभारम्भ कार्यक्रममा झापा प्रदेश-२(१) का प्रदेश सांसद एकराज कार्की,कनकाइ-९ का वडाध्यक्ष राजु उप्रेती,शिक्षाविद तथा समाजसेवी  शेरबहादुर थापा लगायतले साे भवन निर्माणबाट स्थानियहरु लाभान्वित हुनकाे साथै समाजकाे शैक्षिक उन्ननयनमा टेवा पुुग्ने चर्चा गर्नुभयाे।

झापा जिल्लाकाे दक्षिणी ग्रामिण भेगलाई लक्षित गरेर वि.सं.२०७० मा स्थापित साे क्याम्पसमा बिबएसका सबै कक्षाहरु  सन्चालित छ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ३ : १७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज