१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आदर्श सामुदायिक क्याम्पसकाे भवन निर्माण शुभारम्भ



विर्तामाेड,झापाकाे कनकाई-९ काे घैलाडुब्बामा  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आदर्श सामुदायिक क्याम्पसकाे क्याम्पस भवन रु १ कराेड २० लाखकाे लागतमा निर्माण गरिने भएकाे छ। त्रिभुवन विश्वविद्यालयकाे अनुदाान आयाेगकाे आर्थिक सहयाेगमा निर्माण हुने क्याम्पस भवनकाे आज क्याम्पस परिसरमा एउटा कार्यक्रम गरेर शुभारम्भ तथा उद्घाटन गरियाे।

क्याम्पस संचालक समितीकाे अध्यक्ष जयप्रसाद उप्रेतीकाे अध्यक्षता तथा क्याम्पस प्रमुख ज्ञानु मैनालीद्वारा सन्चालित साे भवन निर्माण शुभारम्भ कार्यक्रममा झापा प्रदेश-२(१) का प्रदेश सांसद एकराज कार्की,कनकाइ-९ का वडाध्यक्ष राजु उप्रेती,शिक्षाविद तथा समाजसेवी  शेरबहादुर थापा लगायतले साे भवन निर्माणबाट स्थानियहरु लाभान्वित हुनकाे साथै समाजकाे शैक्षिक उन्ननयनमा टेवा पुुग्ने चर्चा गर्नुभयाे।

झापा जिल्लाकाे दक्षिणी ग्रामिण भेगलाई लक्षित गरेर वि.सं.२०७० मा स्थापित साे क्याम्पसमा बिबएसका सबै कक्षाहरु  सन्चालित छ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ३ : १७ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत