२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जाजरकाेट जिप दुर्घटनामा मृतककाे सङ्ख्या १२ पुग्याे



जाजरकाेट,जाजरकाेट जिल्लाकाे छेडागाड-३,दशेरामा भएकाे बाेलेराे दुर्घटनामा मृतककाे संख्या १२ पुगेकाे छ।

मृत्यु हुनेहरुमा भगवतिमाइ गाँउपालिका-२,दैलेखका चालक मान बहादुर रावत,सहचालक बीरेन्द्र केसी,अमर खड्का,छेडागाढ-५ का दिपक अधिकारी,नैनसरा अधिकारी,जैकुबरा बुढा,रामबहादुर बुढा,अमर अधिकारी,निशा अधिकारी,जैभान अधिकारी,देविसरा बुढा र वीरबहादुर खत्री रहेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटकाे प्रहरी नायब निरिक्षक सन्ताेष निरौलाले बताउनुभयाे।

कर्णाली प्रदेश २००१ च ०४२९ नं काे निजी जिप छेडागाड-३, जेवाबाट छेडागाढ-४ जाँदै गर्दा दशेराकाे भिरबाट खसेकाे थियाे।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १ : २३ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक