११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे राँके आसपास प्रदेश सरकारकाे सहयाेगमा काेल्डस्टाेरेज निर्माण गरिने



राँके,पाँचथर,पाँचथरकाे फाल्गुनन्द गाँउपालिकाकाे राँके बजार आसपास शितभन्डार,काेल्डस्टाेरेज निर्माण गरिने भएकाे छ।फाल्गुनन्द गाँउपालिकाले आज शितभन्डार निर्माणार्थ नि:शुल्क ३ राेपनी जग्गा माग सम्बन्धी सुचना जारी गरेपछि शितभन्डार निर्माण कार्य अघि बढेकाे हाे।

फाल्गुनन्द गाँउपालिकामा उत्पादित अकबरे,सुन्तला र किवी जस्ता तरकारी र फलफूलकाे सुरक्षित भन्डारणकाे लागि प्रदेश-१ सरकार र फाल्गुनन्द गाँउपालिकाकाे संयुक्त साँझेदारीमा फाल्गुनन्द-३,राँके बजार नजिक मेची राजमार्गकाे ५०० मिटर आसपासमा साे शितभन्डार निर्माण गरिने भएकाे हाे।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : २८ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु