४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे राँके आसपास प्रदेश सरकारकाे सहयाेगमा काेल्डस्टाेरेज निर्माण गरिने



राँके,पाँचथर,पाँचथरकाे फाल्गुनन्द गाँउपालिकाकाे राँके बजार आसपास शितभन्डार,काेल्डस्टाेरेज निर्माण गरिने भएकाे छ।फाल्गुनन्द गाँउपालिकाले आज शितभन्डार निर्माणार्थ नि:शुल्क ३ राेपनी जग्गा माग सम्बन्धी सुचना जारी गरेपछि शितभन्डार निर्माण कार्य अघि बढेकाे हाे।

फाल्गुनन्द गाँउपालिकामा उत्पादित अकबरे,सुन्तला र किवी जस्ता तरकारी र फलफूलकाे सुरक्षित भन्डारणकाे लागि प्रदेश-१ सरकार र फाल्गुनन्द गाँउपालिकाकाे संयुक्त साँझेदारीमा फाल्गुनन्द-३,राँके बजार नजिक मेची राजमार्गकाे ५०० मिटर आसपासमा साे शितभन्डार निर्माण गरिने भएकाे हाे।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : २८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज