३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

धराने मेयरकाे स्टाटसप्रति राष्ट्रिय दलित आयाेगकाे आपत्ती



काठमाडौ,धरान उपमहानगरपालिकाकाे मेयर हर्क साम्पाङकाे मंगलबारकाे फेसबुक स्टाटस ‘बल हाेइन,बुद्धि लगा, चमारे बुद्धी  लगा’ प्रति राष्ट्रिय दलित आयाेगले आपत्ती जनाउदै सच्चयाउनु पर्ने बताएकाे छ।

आयाेगले आज विज्ञप्तीमार्फत कुनै जात(चमार)प्रति अपमान हुने अभिव्यक्ती दिंंदा त्यसले गम्भीर नकारात्मक असर पार्ने भन्दै उपमहानगरप्रमुखलाई साे अभिव्यक्ती सच्याइ दलित समुदायप्रति परेकाे चाेटप्रति आत्मालाेचना गर्नसमेत अनुराेध गरेकाे छ।

आयाेगकाे विज्ञप्तीमा जनताकाे प्रतिनिधि तथा स्थानिय सरकारप्रमुखजस्ताे गरिमामय पदमा आसिन व्यक्तीले संविधान,प्रचलित मूल्य र मान्यता तथा अन्तर्राष्टिय मानव अधिकारकाे भावना र मर्मविपरित चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकरात्मक असर पर्ने भएकाेले आत्मालाेचना गर्न अनुराेध गर्दछौ भनिएकाे छ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ११ : १३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु