५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

धराने मेयरकाे स्टाटसप्रति राष्ट्रिय दलित आयाेगकाे आपत्ती



काठमाडौ,धरान उपमहानगरपालिकाकाे मेयर हर्क साम्पाङकाे मंगलबारकाे फेसबुक स्टाटस ‘बल हाेइन,बुद्धि लगा, चमारे बुद्धी  लगा’ प्रति राष्ट्रिय दलित आयाेगले आपत्ती जनाउदै सच्चयाउनु पर्ने बताएकाे छ।

आयाेगले आज विज्ञप्तीमार्फत कुनै जात(चमार)प्रति अपमान हुने अभिव्यक्ती दिंंदा त्यसले गम्भीर नकारात्मक असर पार्ने भन्दै उपमहानगरप्रमुखलाई साे अभिव्यक्ती सच्याइ दलित समुदायप्रति परेकाे चाेटप्रति आत्मालाेचना गर्नसमेत अनुराेध गरेकाे छ।

आयाेगकाे विज्ञप्तीमा जनताकाे प्रतिनिधि तथा स्थानिय सरकारप्रमुखजस्ताे गरिमामय पदमा आसिन व्यक्तीले संविधान,प्रचलित मूल्य र मान्यता तथा अन्तर्राष्टिय मानव अधिकारकाे भावना र मर्मविपरित चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकरात्मक असर पर्ने भएकाेले आत्मालाेचना गर्न अनुराेध गर्दछौ भनिएकाे छ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ११ : १३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज