१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा आगाेले जलेर वृद्धाकाे मृत्यु



फिदिम,पाँचथरमा आज आगाेले जलेर एक वृद्धाकाे मृत्यु भएकाे छ।आफ्नै घरमा आगलागी हुँदा फिदिम-१३,लुङरुपाकाे ९१ वर्षिय सुखरानी नेम्बाङकाे निधन भएकाे प्रहरीले जनाएकाे छ।

घरमा एक्लै बसिरहेकाे नेम्बाङकाे बिहान ८ बजे निधन भएकाे जनाइएकाे छ।अगेनाबाट सल्किएकाे आगाेले शरिरकाे कपडा सल्किएर उनकाे निधन भएकाे स्थानियले बताए।

घटनाकाे जानकारी भएपछि प्रहरी घटनास्थलतर्फ गएकाे पाँचथर प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरि खतिवडाले बताउनु भयाे।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ४९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र