५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा आगाेले जलेर वृद्धाकाे मृत्यु



फिदिम,पाँचथरमा आज आगाेले जलेर एक वृद्धाकाे मृत्यु भएकाे छ।आफ्नै घरमा आगलागी हुँदा फिदिम-१३,लुङरुपाकाे ९१ वर्षिय सुखरानी नेम्बाङकाे निधन भएकाे प्रहरीले जनाएकाे छ।

घरमा एक्लै बसिरहेकाे नेम्बाङकाे बिहान ८ बजे निधन भएकाे जनाइएकाे छ।अगेनाबाट सल्किएकाे आगाेले शरिरकाे कपडा सल्किएर उनकाे निधन भएकाे स्थानियले बताए।

घटनाकाे जानकारी भएपछि प्रहरी घटनास्थलतर्फ गएकाे पाँचथर प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरि खतिवडाले बताउनु भयाे।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ४९ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज