३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फाल्गुनन्द-३ नं काे नवनिर्मित वडाकार्यालय उद्घाटन गरियाे



पौवा सारताप,पाँचथरकाे फाल्गुनन्द गाँउपालिका वडा नं ३ काे नवनिर्मित वडा कार्यालय भवन पाैवा सार्तापमा उद्घाटन गरिएकाे छ।

गाँउपालिकाकाे आर्थिक र प्राविधिक सहयाेगमा निर्मित साे वडा कार्यालय भवनकाे उद्घाटन फाल्गुनन्द गाँउपालिकाकाे अध्यक्ष बृजहाङ आङदेम्बे,गाँउपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्राेक,वडा नं ३ का वडाध्यक्ष सुखवीर नेम्बाङ लगायतले संयुक्तरुपमा गर्नु भएकाे थियाे। साे उद्घाटन कार्यक्रममा व्यापक जनसहभागिता रहेकाे थियाे।

यसअघि वडा कार्यालय स्वास्थ्य चौकि पौवा नजिकै सन्चालित थियाे।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ०२ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको