६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर काङ्ग्रेसका प्रदेश सभा समानुपातिक उम्मेदवारमा मैयाँ लावती (श्रेष्ठ )र केदारनाथ बाँस्कोटा सिफारिस

रीता थाम्सुहाङ/विराटनगर ,९असाेज,नेपाली काङ्ग्रेस पाँचथरका प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवारमा महासमिति सदस्य केदारनाथ बाँस्कोटा र प्रदेश ख क्षेत्रीय सभापति मैयाँ लावती श्रेष्ठ चयन हुनु भएकाे छ। नेपाली काङ्ग्रेसले निर्वाचन आयाेगमा बुझाएको समानुपातिक उम्मेदवारकाे बन्दसूचीमा उहाँहरुकाे नाम समावेश गरिएको हाे।बाँस्काेटा खसआर्य र लावती आदिवासीजनजाति महिला क्लष्टरमा हुनुहुन्छ । यसअघि पाँचथर प्रदेश क बाट महासमिति सदस्य केदारनाथ…