११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका नेतृ मधु जवेगु समानुपातिक साँसदकाे बन्दसूचीमा अटाइन्।



फिदिम/९असाेज,पाँचथरका काङ्ग्रेस नेतृ तथा महाधिवेशन प्रतिनिधि मधु जवेगु संघिय संसदकाे समानुपातिककाे बन्द  सुचीमा सिफारिस हुनु भएकाे छ।

नेपाली काङ्ग्रेसद्वारा सार्वजनिक गरिएकाे समानुपातिक बन्द सुचीमा ताप्लेजुङबाट लिला बाेखिम पनि सिफारिस हुनुभएको जनाईएकाे छ।

यसअघि समानुपातिककाे लागि नेताहरु सुरेन्द्र दहाल,दुतबहादुर गुरुङ,जनिमाया थापा,गंगा मेयङ्बा,शान्ता बाँस्कोटा लगायतका नेतृत्वको नाम सिफारिस गरिएकाे थियाे।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ८ : १२ बजे

इराकलाई नेपालले ५-० ले हरायो ।

काठमाडौं,साउदी अरेबियामा भइरहेको वाफ २०२४ महिला च्याम्पियनसिपमा नेपालले इराकलाई ५-०

नेपालद्वारा सिरीया ४-१ ले पराजित

काठमाडौं,साउदीअरेवियामा जारी वुमन्स कप फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टीमले

कोरियाको लागि उत्पादनमूलक क्षेत्रमा १ लाख ६३ हजार बढिले परिक्षा दिन पाउने

काठमाडौं,सन् २०२३ को लागि उत्पादनमूलक क्षेत्रमा कोरियन भाषा परिक्षामा १

खुल्यो सातसय अठहत्तर निमावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा देशभरीबाट भारी संख्यामा सात

पाँचथरमा चौबीस निमा शिक्षकहरु सिफारिस,नामसहित

पाँचथर,शिक्षक सेवा आयोगले पाँचथरमा निमावि तहमा विभिन्न विषयका चौबीस शिक्षकहरु