बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथलीलाई तोकेको छ । मन्त्री माननिय खिनु लङ्वाको अनुसार शनिबार बेलुकी ६ :३० बजे लामो समयसम्म कोशी प्रदेश सभामा छलफल मा रहेको भाषा आयोगले सिफारिस गरेको बहुसंख्यक बक्ता संख्याले बोल्ने मैथिली , लिम्बु भाषाको साथै १% भन्दा बढी बक्ता सङ्ख्या ले बोल्ने तामाङ ,थारु…