५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी



इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत पाएपछि नेपाली काङ्ग्रेसका निश्कल राईले ९११ मतान्तरले श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङलाई पराजीत गर्दै प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित भएका छन् ।

लामो समयदेखि नेकपा एमालेको अभेद्य किल्ला भत्काउने क्रममा राईले १४ हजार ५४३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेम्बाङले १३ हजार ६३२ मत प्राप्त गरे । तेस्रो भएका नेकपा एमालेका काजीमान कागतेको ११ हजार ९६६ मत रह्यो ।

रास्वपाका विमल गदालले ९ हजार १६० मत ल्याउँदा नेकपाले ७ हजार ९६६ मत प्राप्त गरे । भालेले ८०१ मत, हलोले ५७७ मत, चिमले ४८१ मत र जाँतोले २९६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ३१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज