१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतमा लोकसभा चुनावको मतदान, नागाल्याण्डको ६ जिल्लामा शुन्य मतदान



काठमाडौं, छिमेकी देश भारतमा लोकसभाको पहिलो चरणको मतदान हिजो सम्पन्न भएको छ । लोकसभाको १०२ सिटहरुमा भएको मतदानमा समग्रमा बाह्र प्रतिशत मत कम खसेको बताइएको छ । समग्रमा २०१९ को ७० % बाट  २०२४ मा ५८ % मा झरेको भारतिय मिडीयाहरुले जनाएका छन् ।

सबैभन्दा रोचक कुरा पूर्वी नागालैण्डको ६ जिल्लामा एक मत पनि खसेन् । भाजपाको ६ विधायक भएकोमा विधायकले समेत मतदान नगरेको अनौठो रेकर्ड कायम भएको छ ।

विहारको ४ सिटमा ४४ % मतदान भएको छ जुन् ६ % ले कमी हो । नवादा लोकसभा सिटमा ४१% मात्र मतदान भएको छ ।राजस्थानको १२ सिटमा ९ % ले कम मतदान भएको बताइएको छ भने महाराष्ट्रको ५ सिटमा ६ % ले कम मतदान भएको बताइएको छ ।

यो कम मतदानबाट सत्तारुढ भाजपाको चार सौ पार नारालाई असर पर्न सक्ने अनुमान गरिएको छ । सन् २००४ मा पनि कम मतदान हुंदा अटल बिहारी बाजपायीको साइनिङ इन्डिया नारा असफल भएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : ०२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र