६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बेलायती महारानीकाे ९६ बर्षकाे उमेरमा निधन

बेलायतकाे महारानी एलिजाबेथ द्वितीयकाे ९६ बर्षकाे उमेरमा निधन भएकाे खबर बिबिसि बाट सार्वजनिक भएकाे छ।स्वर्गीय महारानीकाे निधनमा हिलिहाङ डटकम परिवार भावपूर्ण श्रद्धाञ्जली तथा शाेकसन्तप्त बेलायती शाही परिवार तथा बेलायती जनताहरुप्रति समवेदना ब्यक्त गर्दछौं ।