१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर प्रदेश सभा ख बाट प्रदेश सभाका सदस्य पदका उम्मेदवारहरु सिफारिस



फिदिम ,भदाै-२०,एकमात्र प्रतिनिधी सभा सदस्य रहेकाे पाँचथरकाे प्रदेश सभा ख काे प्रत्यक्ष तथा समानुपातिक सदस्यमा नेपाली काङग्रेसबाट उम्मेदवारहरु सिफारिस गरिएका छन्।प्रदेश कार्य समिती ख काे अनुसार प्रत्यक्ष तर्फ गङ्गा बहादुर अाङदेम्बे,गाेपाल पाेख्रेल,चन्द्र अाङदेम्बे,जीतबहादुर भन्डारी,धर्मेन्द्र नेम्बाङ,मुनेन्द्र नेम्बाङ,सन्ताेष रिजाल र हाेमनाथ थापा समेत ८जनाकाे नाम सिफारिस गरिएकाे हिलिहाङ डटकमलाइ खबर प्राप्त भएकाे छ।

यसरी नै समानुपातिक तर्फ  प्रदेश ख का सभापति मैया श्रेष्ठ लावती,देविचन्द्र पाेर्तेल,नविन ढुङगेल,निर्मल रिजाल,विपेन्द्र गाैतम,सूर्य दहाल,खड्ग सुन्दर लावती, गंगामाया थेगीम,डेकेन्द्र तामाङ,तेजबहादुर चेम्जाेङ,देबित्रा अाङदेम्बे,धनराज तुम्बापाे,नन्द नेम्बाङ,पूर्ण कुमार तुम्बापाे,सुनमाया राइ र हरिराज अाङदेम्बे गरेर सत्रजना उम्मेद्वारहरुकाे नाम सिफारिस गरिएकाे प्रदेश कार्य समितीका सदस्य तथा समानुपातिक उम्मेदवार पूर्ण कुमार तुम्बापाेले हिलिहाङ डटकमलाइ बताउनु भयाे।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : १७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको