३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राप्रपा अध्यक्ष लिङदेन झापा-३ बाट एकल सिफारिस



युन्छाे लिम्बु/झापा भदाै २२,आसन्न संसदिय निर्वाचनमा राप्रपाकाे केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन झापा-३ बाट राप्रपाकाे एकल उम्मेद्वारका् रुपमा सिफारिस हुनुभएकाे खबर हिलिहाङ डटकमलाई प्राप्त भएकाे छ।

यसरी नै संसद सदस्यकाे लागी झापा-१ बाट रमेश दहाल र पुष्कर घिमिरे,झापा-२ बाट भक्ति सिटाेला,बसन्त रिमाल,शारदा रिजाल,झापा-४ बाट खुश्बु ओलीकाे नाम सिफारिस गरिएकाे राप्रपा झापाले जनाएकाे छ।झापा-५ मा भने पछि सिफारिस गरिने भएकाे छ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : ५७ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु