५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

राप्रपा अध्यक्ष लिङदेन झापा-३ बाट एकल सिफारिस



युन्छाे लिम्बु/झापा भदाै २२,आसन्न संसदिय निर्वाचनमा राप्रपाकाे केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन झापा-३ बाट राप्रपाकाे एकल उम्मेद्वारका् रुपमा सिफारिस हुनुभएकाे खबर हिलिहाङ डटकमलाई प्राप्त भएकाे छ।

यसरी नै संसद सदस्यकाे लागी झापा-१ बाट रमेश दहाल र पुष्कर घिमिरे,झापा-२ बाट भक्ति सिटाेला,बसन्त रिमाल,शारदा रिजाल,झापा-४ बाट खुश्बु ओलीकाे नाम सिफारिस गरिएकाे राप्रपा झापाले जनाएकाे छ।झापा-५ मा भने पछि सिफारिस गरिने भएकाे छ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ८ : ५७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज