१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ग्यास कटौतीले युरोपमा त्राहिमाम,रुस युक्रेन युद्धको परिणाम



युन्छाे लिम्बू ,ब्रसेल्स/२३ भदौ,हिलिहाङ डटकम,रुसले युरोपमा आपूर्ति गरिरहेकाे ग्यास आपूर्ति बन्द गरेकाे छ।युक्रेनकाे पक्ष लिएबाट असन्तुष्ट रुसको याे कदमले सिङ्गो युरोप प्रभावित बनेकाे जनाइएको छ।विद्युत आपूर्तिमा समस्याकाेकारण जनजिवन प्रभावित हुनकाे साथै महङ्गी अत्यधिक बढेको ब्रसेल्समा बसाेबास गरिरहनु भएको पाँचथरका पदम याेङहाङले हिलिहाङ डटकमलाई बताउनु भयाे।
याेङहाङका अनुसार आगामी जाडो महिनामा युरोप शीत युगमा प्रवेश गर्न सक्ने र विशेषगरी बृद्धअबश्थाका मानिसहरुमा श्वासप्रश्वास काे समस्या र मानवीय समस्या सिर्जना हुनसक्ने छ।महँगी र बेरोजगारी सँगै युरोकाे अवमूल्यनबाट त्रसित हुदै विभिन्न मूलुकहरुमा सत्ता उलटपुलट भएको उहाँको ठम्याइ छ।उर्जामा पूर्णरूपमा रुससँग निर्भर युरोप भर्खरैमात्र काेराेनाबाट आक्रान्त भएर तङ्ग्रिन प्रयत्नरत रहेकाे जनाइएको छ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ४ : ३६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र