१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नागरिकता विधेयक प्रमाणिकरण सम्बन्धमा पेशी आज,संविधान संरक्षक राष्ट्रपतिकाे कदमबारे के हाेला संवैधानिक ब्याख्या ?



रीता थाम्सुहाङ/काठमाडौ ,७असाेज,नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण नभएपछि राष्ट्रपतिकाे कदम विरुद्ध अधिवक्ताहरु सरिता थापा,सागर बराल लगायतले दायर गरेकाे रिटकाे आज पेशी ताेकिएकाे छ।

नेपालकाे संविधानकाे धारा ११३काे उपधारा (४)मा एउटै विधेयक दुई पटक राष्ट्रपति समक्ष पेश भएपछि राष्ट्रपतिले पन्ध्रदिनमा  प्रमाणिकरण गर्नुपर्ने संवैधानिक ब्यबस्था भएकाेमा राष्ट्रपतिबाट प्रमाणिकरण गर्नुपर्ने समय गत मंगलवार नै समाप्त भएकाेले राष्ट्रपतिकाे याे कदमले अदालतमा प्रवेश पाएकाे  हाे।

संविधानकाे संरक्षक राष्ट्रपतिको याे कदमबाट सिर्जित संवैधानिक संकटकाे कस्ताे संवैधानिक ब्याख्या गरिने हाे ?अदालतकाे फैसलापछि  थाहा हुने नै छ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  २ : ३३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको