१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर काङ्ग्रेसका प्रदेश सभा समानुपातिक उम्मेदवारमा मैयाँ लावती (श्रेष्ठ )र केदारनाथ बाँस्कोटा सिफारिस



रीता थाम्सुहाङ/विराटनगर ,९असाेज,नेपाली काङ्ग्रेस पाँचथरका प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवारमा महासमिति सदस्य केदारनाथ बाँस्कोटा र प्रदेश ख क्षेत्रीय सभापति मैयाँ लावती श्रेष्ठ चयन हुनु भएकाे छ।

नेपाली काङ्ग्रेसले निर्वाचन आयाेगमा बुझाएको समानुपातिक उम्मेदवारकाे बन्दसूचीमा उहाँहरुकाे नाम समावेश गरिएको हाे।बाँस्काेटा खसआर्य र लावती आदिवासीजनजाति महिला क्लष्टरमा हुनुहुन्छ ।

यसअघि पाँचथर प्रदेश क बाट महासमिति सदस्य केदारनाथ बाँस्कोटा लगायत १९ जनाको नाम सिफारिस गरिएको थियाे।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ११ : ५६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र