१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर काङ्ग्रेसका प्रदेश सभा समानुपातिक उम्मेदवारमा मैयाँ लावती (श्रेष्ठ )र केदारनाथ बाँस्कोटा सिफारिस



रीता थाम्सुहाङ/विराटनगर ,९असाेज,नेपाली काङ्ग्रेस पाँचथरका प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवारमा महासमिति सदस्य केदारनाथ बाँस्कोटा र प्रदेश ख क्षेत्रीय सभापति मैयाँ लावती श्रेष्ठ चयन हुनु भएकाे छ।

नेपाली काङ्ग्रेसले निर्वाचन आयाेगमा बुझाएको समानुपातिक उम्मेदवारकाे बन्दसूचीमा उहाँहरुकाे नाम समावेश गरिएको हाे।बाँस्काेटा खसआर्य र लावती आदिवासीजनजाति महिला क्लष्टरमा हुनुहुन्छ ।

यसअघि पाँचथर प्रदेश क बाट महासमिति सदस्य केदारनाथ बाँस्कोटा लगायत १९ जनाको नाम सिफारिस गरिएको थियाे।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ११ : ५६ बजे

कतारको राजाको सम्मानमा भोलि सार्वजनिक विदा

काठमाडौं, कतारका अमिर मौसूफ शेख असिम बिन हमाद अल यानीको

भरुवा बन्दुकको छर्रा लागेर हिलिहाङ-४ मा एकजनाको मृत्युु

पाँचथर, पाँचथरको हिलिहाङ-४ , सिबुवा,ध्वजेडाँडाँमा भरुवा बन्दुक पड्काउने क्रममा नाल

शिक्षक महासंघको दोश्रो महाधिवेशन आजदेखि, तोकिएकै समयमा हुने

काठमाडौं, नेपाल शिक्षक महासंघको दोश्रो महाधिवेशन आजदेखि काठमाडौंमा हुदैछ ।

हिलिहाङ-७,सल्लेरी ट्याक्सी दुर्घटना -अपडेट

पाँचथर, पाँचथरको हिलिहाङ-७, सल्लेरीमा भएको जिप दुर्घटनामा चौध जना घाइते

भारतमा लोकसभा चुनावको मतदान, नागाल्याण्डको ६ जिल्लामा शुन्य मतदान

काठमाडौं, छिमेकी देश भारतमा लोकसभाको पहिलो चरणको मतदान हिजो सम्पन्न