६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मनाङ-खबाट दिपक मनाङ्गे निर्विरोध निर्वाचित हुने

रीता थाम्सुहाङ/काठमाडौ,जिल्ला निर्वाचन कार्यालय मनाङमा मनाङ-खका उम्मेदवार दाेर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ताकाे निवेदन दिएपछि दिपक मनाङ्गे मनाङ-खबाट गण्डकी  प्रदेश सभा  सदस्यमा निर्विरोध निर्वाचित हुने भएका छन्। जिल्ला निर्वाचन कार्यालय मनाङका मुख्य निर्वाचन अधिकृत पुष्पराज शर्माले अर्का उम्मेदवार दाेर्जे लामा गुरुङले उम्मेदवारी फिर्ताको निवेदन दिएकाे पुष्टि गर्नुभयो । मनाङ-खबाट दिपक मनाङ्गे र दाेर्जे लामा गुरुङकाे…