रीता थाम्सुहाङ/१२ असाेज,अन्तत: लामाे रस्साकस्सी र छलफलपछि गठबन्धनको प्रमुख घटक तथा सरकारकाे प्रमुख दल नेपाली काङ्ग्रेसले प्रदेश -१ काे २८ सिटमध्ये हालसम्म संसदमा १६ सिटमा लगभग टुङ्गोमा पुगेको र केही सिटकाे बारेमा छिट्टै निक्याेलमा पुगिने जनाइएको छ।
- गठबन्धनको प्रमुख घटक नेपाली काङ्ग्रेसको सहमति भएकाे
१६ सिटहरु यसप्रकार रहेकाे जनाइएको छ।१)पाँचथर २)इलाम-२ ३)झापा-१ ४)झापा-२ ५)झापा-३
६)माेरङ-१ ७)माेरङ-२ ८)माेरङ-३ ९)माेरङ-६ १०)सुनसरी-२ ११)सुनसरी -३ १२)सुनसरी -४ १३)धनकुटा १४) संखुवासभा १५)उदयपुर-१ र १६)ओखलढुंगा
प्रतिक्रिया