३० असार २०८१, शनिबार | July 14, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् गठबन्धनको प्रदेश-१मा नेपाली काङ्ग्रेसबाट संघिय संसदकाे चुनावमा उम्मेदवारी टुङ्गो लागेका १६ सिटहरु

'ताप्लेजुङ ,इलाम-१ ,तेह्रथुम एकीकृत समाजवादीकाे र भाेजपुरमा दावी रहेकाे'



रीता थाम्सुहाङ/१२ असाेज,अन्तत: लामाे रस्साकस्सी र छलफलपछि गठबन्धनको प्रमुख घटक तथा सरकारकाे प्रमुख दल नेपाली काङ्ग्रेसले प्रदेश -१ काे २८ सिटमध्ये  हालसम्म संसदमा १६ सिटमा लगभग टुङ्गोमा पुगेको र केही सिटकाे बारेमा छिट्टै निक्याेलमा पुगिने जनाइएको छ।

  • गठबन्धनको प्रमुख घटक नेपाली काङ्ग्रेसको सहमति भएकाे

    १६ सिटहरु यसप्रकार रहेकाे जनाइएको छ।१)पाँचथर २)इलाम-२ ३)झापा-१ ४)झापा-२ ५)झापा-३

६)माेरङ-१ ७)माेरङ-२ ८)माेरङ-३ ९)माेरङ-६ १०)सुनसरी-२ ११)सुनसरी -३ १२)सुनसरी -४ १३)धनकुटा १४) संखुवासभा  १५)उदयपुर-१ र १६)ओखलढुंगा

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : २७ बजे

चितवनको सिमलतालमा पहिरोले दुइ बस बगाउदा त्रिसट्ठी यात्रु बेपत्ता

चितवन, चितवनको मुग्लिङ नारायणघाट सडकको सिमलथानमा आज बिहान पहिरोले दुईवटा

फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकपको फाइनलमा

काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विश्वकपको फाइनालिष्ट

जर्मनीलाई २-१ ले हराउदै स्पेन युर‍ोकपक‍ो सेमीफाइनलमा

काठमाडौ , जर्मनीमा जारी युरोकप २०२४ मा आयोजक जर्मनीलाई २-१

ताप्लेजुङबाट प्राविको फर्म भर्ने शिक्षकहरुको परिक्षाकेन्द्र भद्रपुरको पाँच केन्द्रमा ।

ताप्लेजुङ, ताप्लेजुङ जिल्लाबाट प्रावि तहको स्थायी शिक्षकको लागि आवेदन गर्नु

पाँचथरबाट फर्म भर्ने प्रावि शिक्षकहरुको परिक्षाकेन्द्र झापाको चारआलीदेखि शनिश्चरेसम्म ।

पाँचथर, पाँचथर जिल्लाबाट प्रावि तहको शिक्षकको फर्म भर्ने परिक्षार्थीहरुको वस्तुगत