६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् गठबन्धनको प्रदेश-१मा नेपाली काङ्ग्रेसबाट संघिय संसदकाे चुनावमा उम्मेदवारी टुङ्गो लागेका १६ सिटहरु

'ताप्लेजुङ ,इलाम-१ ,तेह्रथुम एकीकृत समाजवादीकाे र भाेजपुरमा दावी रहेकाे'



रीता थाम्सुहाङ/१२ असाेज,अन्तत: लामाे रस्साकस्सी र छलफलपछि गठबन्धनको प्रमुख घटक तथा सरकारकाे प्रमुख दल नेपाली काङ्ग्रेसले प्रदेश -१ काे २८ सिटमध्ये  हालसम्म संसदमा १६ सिटमा लगभग टुङ्गोमा पुगेको र केही सिटकाे बारेमा छिट्टै निक्याेलमा पुगिने जनाइएको छ।

  • गठबन्धनको प्रमुख घटक नेपाली काङ्ग्रेसको सहमति भएकाे

    १६ सिटहरु यसप्रकार रहेकाे जनाइएको छ।१)पाँचथर २)इलाम-२ ३)झापा-१ ४)झापा-२ ५)झापा-३

६)माेरङ-१ ७)माेरङ-२ ८)माेरङ-३ ९)माेरङ-६ १०)सुनसरी-२ ११)सुनसरी -३ १२)सुनसरी -४ १३)धनकुटा १४) संखुवासभा  १५)उदयपुर-१ र १६)ओखलढुंगा

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : २७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज