२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश१का १९ काङ्ग्रेसको उम्मेदवारहरुमा संस्थापनकाे १०जना



रीता थाम्सुहाङ/काठमाडौं, यहि मंसिर ४गते हुने प्रतिनिधि सभाकाे निर्वाचनमा प्रदेश १मा काङ्ग्रेसको १९ जना उम्मेदवारहरुमा १०जना संस्थापन पक्षकाे हुनुहुन्छ ।बाँकी ९ जनामा शेखर काेइराला पक्षकाे ४जना ,कृष्णप्रसाद सिटौला पक्षकाे २जना तथा प्रकाशमान सिंह पक्षकाे २ जना र शशांक काेइराला पक्षकाे १जना हुनुहुन्छ ।

संस्थापन पक्षका १० जना प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरु यसप्रकार हुनुहुन्छ ।

१)पाँचथर-भिष्मराज आङदेम्बे २)इलाम-२-डम्बर खड्का ३)झापा-५-खगेन्द्र पाण्डब अधिकारी ४)सुनसरी-२-सिताराम मेहता ५)सुनसरी-३-विजयकुमार गच्छदार ६)सुनसरी-४-ज्ञानेन्द्र बहादुर कार्की ७)उदयपुर-१-नारायण खड्का ८)ओखलढुंगा-रामहरि खतिवडा ९)धनकुटा-सुनिल बहादुर थापा १०)तेह्रथुम-सीता गुरुङ

शेखर काेइराला पक्षका ४उम्मेदवारहरु यसप्रकार हुनुहुन्छ।

१)माेरङ-१-डिगबहादुर लिम्बू २)माेरङ-३-सुनिल शर्मा ३)माेरङ-६-शेखर काेइराला ४)साेलुखुम्बु-बलबहादुर के.सी.

नेता कृष्णप्रसाद सिटौला पक्षमा उम्मेदवारहरुमा १)झापा-३-कृष्णप्रसाद सिटौला र २)झापा-४-देउकुमार थेबे हुनुहुन्छ।

प्रकाश मान सिंह पक्षका २ उम्मेदवारहरुमा १)झापा-१-विश्व प्रकाश शर्मा र २)माेरङ-२-सुजता काेइराला हुनुहुन्छ ।

शशांक काेइराला पक्षका उम्मेदवारमा संखुवासभाबाट दिपक खड्का हुनुहुन्छ ।

प्रतिनिधि सभाकाे ९१ उम्मेदवारहरुमा संस्थापनकाे ५१,शेखरपक्षकाे २२ जना ,सिटौलापक्षकाे ६जना ,सिंहपक्षकाे ५जना,पाैडेलपक्षकाे ४जना र शशांक पक्षकाे ३जना उम्मेदवार हुनुहुन्छ ।

 

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : २६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक