३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे रुपा लावती झापा जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेद्वार



 

रीता थाम्सुहाङ/विर्तामाेड,पाँचथर कुम्मायक-१ यासाेक स्थायी घर भइ हाल मेचिनगर-१२, धाइजनमा बसाेबास गर्नुहुने रुपा लावती राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधी सभामा आदिबासी जनजाती महिला क्लस्टरमा समानुपातिक उम्मेद्वार बन्नु भएकाे छ।

पूर्व स‍न्चारकर्मी रबि लामिछानेकाे नेतृत्वमा रहेकाे र घन्टी चुनावचिन्ह रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेद्वार छान्न सामाजिक सन्जालमार्फत भाेटिङ गरेर उम्मेद्वार छनाेट गर्दा युवा उम्मेद्वार रुपा लावती छनाैट हुनु भएकाे जनाइएकाे छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा जिल्लाबाट रुपा लावती सहित इन्दिरा रानामगर,निशा डाँगी र मनाेज राजव‌शी गरेर चार जना समानुपातिककाे बन्द सुचीमा हुनुहुन्छ।

झापा जिल्लाबाट प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ बाट ओमनाथ भन्डारी २ बाट रुद्रप्रसाद गिरी ३बाटप्रकाश पाठक र ४ बाट शम्भुप्रसाद ढकालकाे नाम सिफारिस गरिएकाे पार्टीले जनाएकाे छ

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : ५७ बजे

हुरीबतासले लडाय‍ो हिलिहाङ-३ कुर्लुम्बाको स्वास्थ्य सामुदायिक भवन

पाँचथर,हिजो राती आएको आँधी बेहरीले पाँचथरक‍ो हिलिहाङ-३, कुर्लुम्बाको स्वास्थ्य सामुदायिक

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना

इलाम-२ उप-निर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

इलाम, यहि बैशाख १५ गते हुने प्रतिनिधी सभा सदस्य पदको

निस्कियो मावि शिक्षकको नतिजा, पैतिस प्रतिशत , १२ हजार ७४० जना पास भए ।

काठमाडौं , शिक्षक सेवा आयोगले गत चैत्र २ गते लिएको