६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरकाे रुपा लावती झापा जिल्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेद्वार



 

रीता थाम्सुहाङ/विर्तामाेड,पाँचथर कुम्मायक-१ यासाेक स्थायी घर भइ हाल मेचिनगर-१२, धाइजनमा बसाेबास गर्नुहुने रुपा लावती राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधी सभामा आदिबासी जनजाती महिला क्लस्टरमा समानुपातिक उम्मेद्वार बन्नु भएकाे छ।

पूर्व स‍न्चारकर्मी रबि लामिछानेकाे नेतृत्वमा रहेकाे र घन्टी चुनावचिन्ह रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेद्वार छान्न सामाजिक सन्जालमार्फत भाेटिङ गरेर उम्मेद्वार छनाेट गर्दा युवा उम्मेद्वार रुपा लावती छनाैट हुनु भएकाे जनाइएकाे छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा जिल्लाबाट रुपा लावती सहित इन्दिरा रानामगर,निशा डाँगी र मनाेज राजव‌शी गरेर चार जना समानुपातिककाे बन्द सुचीमा हुनुहुन्छ।

झापा जिल्लाबाट प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ बाट ओमनाथ भन्डारी २ बाट रुद्रप्रसाद गिरी ३बाटप्रकाश पाठक र ४ बाट शम्भुप्रसाद ढकालकाे नाम सिफारिस गरिएकाे पार्टीले जनाएकाे छ

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : ५७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज