३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मनाङ-खबाट दिपक मनाङ्गे निर्विरोध निर्वाचित हुने




रीता थाम्सुहाङ/काठमाडौ,जिल्ला निर्वाचन कार्यालय मनाङमा मनाङ-खका उम्मेदवार दाेर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ताकाे निवेदन दिएपछि दिपक मनाङ्गे मनाङ-खबाट गण्डकी  प्रदेश सभा  सदस्यमा निर्विरोध निर्वाचित हुने भएका छन्।

जिल्ला निर्वाचन कार्यालय मनाङका मुख्य निर्वाचन अधिकृत पुष्पराज शर्माले अर्का उम्मेदवार दाेर्जे लामा गुरुङले उम्मेदवारी फिर्ताको निवेदन दिएकाे पुष्टि गर्नुभयो ।

मनाङ-खबाट दिपक मनाङ्गे र दाेर्जे लामा गुरुङकाे मात्र उम्मेदवारी परेकाे थियाे।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : ०४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु