५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मनाङ-खबाट दिपक मनाङ्गे निर्विरोध निर्वाचित हुने




रीता थाम्सुहाङ/काठमाडौ,जिल्ला निर्वाचन कार्यालय मनाङमा मनाङ-खका उम्मेदवार दाेर्जे लामा गुरुङले आज उम्मेदवारी फिर्ताकाे निवेदन दिएपछि दिपक मनाङ्गे मनाङ-खबाट गण्डकी  प्रदेश सभा  सदस्यमा निर्विरोध निर्वाचित हुने भएका छन्।

जिल्ला निर्वाचन कार्यालय मनाङका मुख्य निर्वाचन अधिकृत पुष्पराज शर्माले अर्का उम्मेदवार दाेर्जे लामा गुरुङले उम्मेदवारी फिर्ताको निवेदन दिएकाे पुष्टि गर्नुभयो ।

मनाङ-खबाट दिपक मनाङ्गे र दाेर्जे लामा गुरुङकाे मात्र उम्मेदवारी परेकाे थियाे।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : ०४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज