३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेकपा माओवादी (केन्द्र) र नेकपा एकिकृत समाजवादीले प्रदेश १का यी २८ सिटहरुमा आज उम्मेदवारी दिने



रीता थाम्सुहाङ/विराटनगर,आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा नेकपा माओवादी(केन्द्र )ले प्रदेश-१काे प्रदेश सभाकाे ५६ सिटमध्ये  निम्न १७ सिटहरुमा उम्मेदवारी दिने भएकाे छ।

१)पाँचथर-ख,२)इलाम-२-ख,३)झापा-१-ख,४)झापा-३-ख,५)झापा-४-क,६)झापा-५-ख,७)संखुवासभा-ख,८)तेह्रथुम -ख,९)धनकुटा-ख,१०)माेरङ-१-क,११)माेरङ-२-क,१२)माेरङ-६-क,१३)सुनसरी-२-क,१४)सुनसरी-३-क,१५)ओखलढुंगा-ख,१६)उदयपुर-१-क,१७)उदयपुर-२-क

आज नै नेकपा एकिकृत समाजवादीले पनि प्रदेश १काे प्रदेश सभाकाे यी ११सिटहरुमा उम्मेदवारी दिने तय भएकाे छ।

१)ताप्लेजुङ-क,२)पाँचथर-क,३)इलाम-१-क,४)झापा-२-क,५)संखुवासभा-क,६)भाेजपुर-क,७)धनकुटा-क,८)माेरङ-१-ख,९)माेरङ-३-ख,१०)सुनसरी-१-ख,११)खाेटाङ-क

नेपाली काङ्ग्रेसले भने बाँकी २८ सिटमा उम्मेदवारी दिने भएको छ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ११ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु