१० आश्विन २०८०, बुधबार | September 27, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश नं १का प्रदेश सभाका यी २८ सिटहरुमा आज काङ्ग्रेसले उम्मेदवारी दिदै



रीता थाम्सुहाङ/विराटनगर,यहि मंसिर ४गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा आज प्रदेश १काे प्रदेश सभाकाे ५६ सिटमध्ये लाेकतान्त्रिक गठबन्धनका तर्फबाट निम्न २८ सिटहरुमा नेपाली काङ्ग्रेसले उम्मेदवारी दिने भएकाे छ।

१)ताप्लेजुङ-ख,२)इलाम-१-ख,३)इलाम-२-क,४)झापा-१-क,५)झापा-२-ख,६)झापा-३-क,७)झापा-४-ख,८)झापा-५-क,९)तेह्रथुम-क,१०)भाेजपुर-ख,११)माेरङ-२-ख,१२)माेरङ-३-क,१३)माेरङ-४-क,१४)माेरङ-४-ख,१५) माेरङ-५-क,१६)माेरङ-५-ख,१७)माेरङ-६-ख,१८)सुनसरी -१-क,१९)सुनसरी -२-ख,२०)सुनसरी-३-ख,२१)सुनसरी-४-क,२२)सुनसरी-४-ख,२३)साेलुखुम्बु-क,२४)साेलुखुम्बु-ख,२५)खाेटाङ-ख,२६)ओखलढुंगा-ख,२७)उदयपुर-१-ख,२८)उदयपुर-२-ख

नेकपा माओवादी (केन्द्र)ले प्रदेश सभाकाे १७ सिट र नेकपा एकिकृत समाजवादी ले ११सिटमा उम्मेदवारी दिनेछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ४७ बजे

शिक्षक र सरकारबिच वार्ता मिल्याे,राेकियाे सडक आन्दोलन

काठमाडौ,आन्दोलनरत शिक्षकहरु र सरकारबीच अन्तत: वार्ता भएपछि छ बुंदे सहमति

शिक्षक आन्दोलनमा विद्यार्थी संगठनकाे समर्थन

काठमाडौं,संघिय संसदमा दर्ता भएकाे शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरुप्रति विद्यार्थी संगठनहरुले

सरकार र शिक्षक महासंघबिच वार्ता शुरु

काठमाडौं,आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारविच गृह मन्त्रालयमा वार्ता

बालेनकाे कारवाहीकाे वावजुद महानगरका विद्यालयहरु बन्द गर्ने प्रधानाध्यापकहरुकाे निर्णय

काठमाडौं,काठमाडौं महानगरका सम्पूर्ण सामुदायिक विद्यालयहरु भाेलीदेखि बन्द हुनेभएका छन्। आज

विद्यालय बन्द गरे कारवाही गर्ने- काठमाडौं महानगर,विद्यालय बन्द -महासंघ

काठमाडौं,संसदमा दर्ता भएकाे विधेयकविरुद्ध निर्णायक आन्दोलन गर्न देशभरिका शिक्षकहरु काठमाडौंमा