२९ फाल्गुन २०८२, शनिबार | March 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रदेश नं १का प्रदेश सभाका यी २८ सिटहरुमा आज काङ्ग्रेसले उम्मेदवारी दिदै



रीता थाम्सुहाङ/विराटनगर,यहि मंसिर ४गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा आज प्रदेश १काे प्रदेश सभाकाे ५६ सिटमध्ये लाेकतान्त्रिक गठबन्धनका तर्फबाट निम्न २८ सिटहरुमा नेपाली काङ्ग्रेसले उम्मेदवारी दिने भएकाे छ।

१)ताप्लेजुङ-ख,२)इलाम-१-ख,३)इलाम-२-क,४)झापा-१-क,५)झापा-२-ख,६)झापा-३-क,७)झापा-४-ख,८)झापा-५-क,९)तेह्रथुम-क,१०)भाेजपुर-ख,११)माेरङ-२-ख,१२)माेरङ-३-क,१३)माेरङ-४-क,१४)माेरङ-४-ख,१५) माेरङ-५-क,१६)माेरङ-५-ख,१७)माेरङ-६-ख,१८)सुनसरी -१-क,१९)सुनसरी -२-ख,२०)सुनसरी-३-ख,२१)सुनसरी-४-क,२२)सुनसरी-४-ख,२३)साेलुखुम्बु-क,२४)साेलुखुम्बु-ख,२५)खाेटाङ-ख,२६)ओखलढुंगा-ख,२७)उदयपुर-१-ख,२८)उदयपुर-२-ख

नेकपा माओवादी (केन्द्र)ले प्रदेश सभाकाे १७ सिट र नेकपा एकिकृत समाजवादी ले ११सिटमा उम्मेदवारी दिनेछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ४७ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक