काठमाडौं,लोकसेवा आयोगले बुधवार २७३ जना राजपत्रांकित तृतिय श्रेणी शाखा अधिकृतको विज्ञापन गरेको छ । न्याय सेवातर्फ सरकारी वकिलको लागि ४३ खुला,७ महिला,७ आदिवासी जनजाती,६ मधेशी ,४ दलित र १ अपाङ्ग गरेर ६८ जनाको माग गरेको हो। उता सामान्य प्रशासन,लेखा,परराष्ट्र एकिकृततर्फ खुला १०६ जना,महिला ३१ जना,आदिवासी जनजाती २४ जना,मधेशी २४ जना,दलित ९ ,अपाङ्ग ४ जना र…