काठमाडौं,यहि २०८० साल माघ ११ गते बिहिबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसले राष्ट्रिय सभा सदस्य पदका लागि दशजना उम्मेद्वारहरु चयन गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय सार्वजनिक गरेको जानकारी गराउनुभएको हो । कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला,मधेशमा आनन्दप्रसाद ढुंगाना,बागमतीमा जीतजंग बस्नेत र विष्णुदेवि पुडासैनी,गण्डकीमा किरणबाबु श्रेष्ठ र…