३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

घर नपुग्दै बाटोमै अस्ताए हिलिहाङ-५ का प्रेम संग्रौला



पाँचथर,नेकपा एमालेले आयोजना गरेक‍ो कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा हिलिहाङ-५ का एकजनाले बाटोमै ज्यान गुमाएका छन्।

पाँचथर प्रहरीका अनुसार मृत्युु हुनेमा हिलिहाङ-५ का ४८ वर्षिय प्रेम संग्रौला हुन्। अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको आमसभामा सहभागी भएर घर फर्कदै गर्दा फिदिम-४ मा बसको छतबाट संग्रौला खसेको पाँचथर प्रहरी निरिक्षक दिनेश कुवरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ८ : ०० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु