१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाहिरिइन् द भ्वाइसबाट इलामेली चेली रोजीना बस्नेत



काठमाडौं,रियालिटी गायन शो द भ्वाइस अफ नेपालको लाइभ शोबाट टप टेनमा पुग्दा एकजना प्रतियोगी बाहिरिएक‍ो छ ।

यसरी बाहिरिनेमा इलाम फाकफोकका रोजिना बस्नेत हुन्।”पानी मिठ‍ो मेरो हजुर इलाम बजारको” बोलको गित प्रस्तुत गरेकी इलामेली चेलीलाई दर्शकहरुबाट अपेक्षाकृत कम मत आएको थियो।

उता पाँचथरका गायक नोगेन लिम्बू भने टप टेनमा प्रवेश गरेका छन्।हिजाे भन्दा आज उनलाई दर्शकहरुले राम्रो भ‍ोटिङ गरेका थिए।

हिजै भएको अर्को एपिसोडबाट द फिदम ब्यान्ड पनि बाहिरिएको थियो। यो सिजनमा अपेक्षाकृत महिला गायिकाहरुलाई दर्शकहरुले कम मत दिएको अनुमान गर्न सकिन्छ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : १५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको