३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यि हुन् काँग्रेसका दशजना राष्ट्रिय सभा सदस्य पदका उम्मेद्वारहरु



काठमाडौं,यहि २०८० साल माघ ११ गते बिहिबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसले राष्ट्रिय सभा सदस्य पदका लागि दशजना उम्मेद्वारहरु चयन गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय सार्वजनिक गरेको जानकारी गराउनुभएको हो ।

कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला,मधेशमा आनन्दप्रसाद ढुंगाना,बागमतीमा जीतजंग बस्नेत र विष्णुदेवि पुडासैनी,गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार,लुम्बिनीमा विष्णुकुमारी सापकोटा,कर्णालीमा कृष्णबहादुर रोकाया तथा सुदुरपश्चिमबाट बलदेव बोहोरा र नारायणदत्त भट्ट काङ्ग्रेसबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेद्वार बन्नुहुनेछ ।

रिक्त १९ सिटमा काङ्गेसबाट १० माओवादीबाट ६ एकिकृत समाजवादीबाट २ र जसपाबाट १ जना उम्मेद्वार बन्ने सत्तापक्षिय सहमति रहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ५६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु