६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यि हुन् काँग्रेसका दशजना राष्ट्रिय सभा सदस्य पदका उम्मेद्वारहरु



काठमाडौं,यहि २०८० साल माघ ११ गते बिहिबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसले राष्ट्रिय सभा सदस्य पदका लागि दशजना उम्मेद्वारहरु चयन गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा केन्द्रिय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय सार्वजनिक गरेको जानकारी गराउनुभएको हो ।

कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला,मधेशमा आनन्दप्रसाद ढुंगाना,बागमतीमा जीतजंग बस्नेत र विष्णुदेवि पुडासैनी,गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार,लुम्बिनीमा विष्णुकुमारी सापकोटा,कर्णालीमा कृष्णबहादुर रोकाया तथा सुदुरपश्चिमबाट बलदेव बोहोरा र नारायणदत्त भट्ट काङ्ग्रेसबाट राष्ट्रिय सभा सदस्य पदको उम्मेद्वार बन्नुहुनेछ ।

रिक्त १९ सिटमा काङ्गेसबाट १० माओवादीबाट ६ एकिकृत समाजवादीबाट २ र जसपाबाट १ जना उम्मेद्वार बन्ने सत्तापक्षिय सहमति रहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ५६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज