१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरका नोगेन टप सिक्समा,बाहिरिइन भोइसबाट दार्जिलिङ्गे चेली प्रिजा प्रधान



काठमाडौं,रियालिटी गायन शो द भ्वाइस अफ नेपाल सिजन फाइभको इपिसोड अठ्ठाइसबाट पाँचथर याङनामको नोगेन हाङसरुम्बा टप सिक्समा प्रवेश गरेका छन्। “आज मन उडेर भाग्छ..” बोलको गितबाट पर्फरमर अफ द डे समेत बनेको नोगेनलाई अपेक्षाकृत कम भोट आउदा बटम टु मा परेका थिए ।

उता यो दिल मेरो तिम्रै लागी हो बोलको गित गाएकी दार्जिलिङ्गे चेली प्रिजा प्रधान भने बटममा रहंदै भ्वाइसबाट बाहिरिइन् । प्रिजाको आगामी साँंगितिक यात्रामा सफलताको कामना ।नोगेनसंगै टप सिक्समा अब मोनिका राई,मकर योन्जन,विनोद राई,तेन्जिङ डोल्मा र कुमार श्रीस पुगेका छन्।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ८ : ४६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र