विर्तामोड,नेपाल शिक्षक संघ विर्तामोड नगर कार्य समितिको छैठौं प्रतिनिधि सभा सम्पन्न भएको छ। विर्तामोड नगर कार्यसमितिद्वारा महेन्द्र रत्न मावि विर्तावजारमा आयोजना गरिएको सो प्रतिनिधि सभाको प्रमुख अतिथी नेपाली काङ्ग्रेस झापाको कोषाध्यक्ष तथा महाधिवेशन् प्रतिनिधि जलकुमार गुरुङ हुनुहुन्थ्यो । नगर कार्य समितिका अध्यक्ष जयकुमार प्रसाइको अध्यक्षतामा सम्पन्न सो प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस विर्तामोड नगर कार्यसमितिका सभापति…