१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यो वर्षको एस.ई.ई.परीक्षा चैत्र १५ गतेबाट शुरु हुने



काठमाडौं ,राष्ट्रिय परीक्षा वोर्डले २०८० सालको एस.ई.ई.परीक्षा यहि चैत्र १५ गतेदेखि गर्ने भएको छ। १५ गते विहिवार अंग्रेजी,१६ गते नेपाली १८ गते गणित तथा २० गते विज्ञान २१ गते सामाजिक र २२ गते ऐच्छिक प्रथम तथा २३ गते ऐच्छिक दोश्रोक‍ोपरिक्षा हुने बताईएको छ।

यश वर्षको एसईई परिक्षामा देशभरका ४ लाख ८९ हजार ४४४ जना परिक्षामा सामेल हुदैछन्।कोशी प्रदेशबाट ८० हजार १५९ जना ,मधेशबाट ८२ हजार २१३,बागमतीबाट १ लाख ३ हजार ४५६ ,गण्डकीबाट ४२ हजार ४८९ ,लुम्बिनीबाट ९१ हजार ७२,कर्णालीबाट ३२ हजार ५१८ र सुदुर पश्चिमबाट ५७ हजार ५२५ जनाले परीक्षा दिने वोर्डले जनाएको छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : २६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र