१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरको आरुबोटेमा एकको हत्या,दुई घाइते



पाँचथर,पाँचथरकाे मिक्लाजुङ गाउँ पालिका-३, आरुबोटेमा आज श्रीमानले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गर्नुको साथै दुई जनालाई घाइते बनाएका छन्।

पाँचथर प्रहरीका प्रहरी निरिक्षक सुमित कुसुवाकोअनुसार तुम्वेवा-५ हाङ्गुमका असफल भनिने नरधोज कुरुम्बाङले पारिवारिक समस्या मिलाउन समाज बसेको बेला श्रीमती गोमा फियाकको हत्या गरेको र सासू कान्छिमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठ गम्भीर घाइते भएको हो।

वडाध्यक्ष जीवन फियाकको अनुसार घाइतेहरुलाई थप उपचारको लागि झापा पठाइएकाे छ।

नरधोज फरार रहेको र खोजी भइरहेको बताइएको छ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १० : २० बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र